Around Mt,Fuji Tour

Suman


सबैमा हार्दिक नमन ,

हिजो जुलाई महिनाको 15 तारिक सोमबारबारको दिन "फुजी सान र शिराइतो झरना" को एक दिने टुरमा सहभागी भएर टुर सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छौं / साथै अगस्त महिनाको 25 तारिक आइतबारको अंगुर टिपेर खाने र खोलामा बोटिंग गर्ने एकदिनेटुरको बुकिङ्ग भैरहेको जानकारी गर्न चाहन्छौं /











10回の閲覧