Hitachi Seaside Park Autumn Kochia

最終更新: 2019年10月24日

Suman


सर्बप्रथम हिजोको "कोकिया , फुकुरोड़ा फल्स र स्याउ पिकिंग " एकदिने टुरमा सहभागी भएर टुर सफल गर्न सहयोग गर्नुहुने सम्पूर्ण यात्रु महानुभाबहरुमा हाम्रो टिम मनै देखि धन्यवाद दिन चाहन्छौं / साथै आगामी दिनहरुमा पनि यसरिनै माया र विश्वास गरि रहनुहुनेछ भन्ने आशा गरेको छु /

अर्को एकदिने झन् रमाइलो टुर

11 /04 ( Nokogiri yama) र 11 /30 ( Nikko one day )


समय मै सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्नुहोस


✈️Sankei Travel Tokyo Nepal Department 🇳🇵

☎️03-3564-3456

📱070-1338-2727 (VIBER AVAILABLE)

Ginza Swallow Bldg. 4F, Ginza 1-14-9, Chuo-Ku, Tokyo

OFFICE HOURS:

9:30~17:30 (Monday-Friday)

9:30~15:00 (Saturday)

अन्य टुरको जानकारीको लागि

https://www.sankeitourist.online/nepal-1






0回の閲覧