Mt.Fuji Ski Tour & Izu Granillumi Tour
最終更新: 2020年2月18日
नयाँ सालको पहिलो दिनको सबैमा हार्दिक नमन,
2019-12-30 को दिन फुजी स्की एक दिने टुरमा सहभागी सम्पूर्ण 90 जना महानुभाब तथा
2020-01-02 को जोगासाकी कोस्टको एकदिने टुरमा सहभागी हुनु भएका 46 जना महानु भाबहरुमा भित्रि मनदेखि नै धन्यवाद दिन चाहन्छौं /
यहाँहरुको अपार माया र बिस्वासले थप उर्जा प्राप्त भएको छ /
साथै जनवरी 26 तारिक को एकदिने स्की टुरको लागि बुक गर्ने र पैसा तिर्ने समय जनवरीको 15 तारिक सम्म मात्र भएको हुनाले छिटो भन्दा छिटो सम्पर्क गर्नुहुन अनुरोध पनि छ /





3回の閲覧0件のコメント