• sankei.tourist

Mt.Fuji Ski Tour & Izu Granillumi Tour

最終更新: 2月18日

नयाँ सालको पहिलो दिनको सबैमा हार्दिक नमन,

2019-12-30 को दिन फुजी स्की एक दिने टुरमा सहभागी सम्पूर्ण 90 जना महानुभाब तथा

2020-01-02 को जोगासाकी कोस्टको एकदिने टुरमा सहभागी हुनु भएका 46 जना महानु भाबहरुमा भित्रि मनदेखि नै धन्यवाद दिन चाहन्छौं /


यहाँहरुको अपार माया र बिस्वासले थप उर्जा प्राप्त भएको छ /

साथै जनवरी 26 तारिक को एकदिने स्की टुरको लागि बुक गर्ने र पैसा तिर्ने समय जनवरीको 15 तारिक सम्म मात्र भएको हुनाले छिटो भन्दा छिटो सम्पर्क गर्नुहुन अनुरोध पनि छ /

https://youtu.be/bY08KIea_7w










0回の閲覧
  • Facebook

株式会社 産経旅行

〒104-0061

​東京都中央区銀座1-14-9 銀座スワロービル4F

TEL : 03-3564-3456

   03-3561-7421 (ゴルフ事業部)

FAX : 03-3564-4130