One Day Mt.Omuro & Jogasaki coast Tour
सबैमा नमस्कार,
9/28 को जोगसाकी र ओमुरो यामाको एक दिने टुरमा सहभागी भएर टुर रमाइलो र सफल पार्नुहुने सम्पूर्ण सबैमा मनैबाट धन्यवाद दिन चाहन्छौं / एकदमै रमाइलो र पारिवारिक वातावरणमा सफल भएको यो 17 औं टुर हो / तपाईंहरु पनि पारिवारिक वातावरणमा जापान घुम्न चाहनुहुन्छ भने छिटो सम्पर्क गरि हाल्नुस है 10/20 को टुरको लागि /
✈️Sankei Travel Tokyo Nepal Department 🇳🇵
☎️03-3564-3456



6回の閲覧0件のコメント