Tokyo Wan Ferry & Nokogiri yama Tour
最終更新: 2019年11月11日
Suman
मादल बज्यो , दोहोरि चल्यो सारै रमाइलो गर्नुभयो ,
हिजो 11 /4 को नोकोगिरी यामा र मिकान गारी एक दिने टुरमा नेपालीहरु 44 जनाको उत्साह पूर्ण सहभागिता भएको थियो / यसरि हामीलाई माया र विश्वास गारी जापानको टुर र हवाई टिकटको सेवा लिरहनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद टक्र्याउन चाहन्छौं / साथै 11 /30 को "निक्को" एकदिने टुरको लागि बुकिंग गर्ने सोचमा हुनुहुने सम्पूर्णमा छिटो सम्पर्क गारी आफ्नो सिट सुर क्षित गर्नुहुन हार्दिक अनुरोध पनि छ /
✈️Sankei Travel Tokyo Nepal Department 🇳🇵
☎️03-3564-3456
📱070-1338-2727 (VIBER AVAILABLE)
Ginza Swallow Bldg. 4F, Ginza 1-14-9, Chuo-Ku, Tokyo
OFFICE HOURS:
9:30~17:30 (Monday-Friday)
9:30~15:00 (Saturday)
अन्य टुरको जानकारीको लागि
https://www.sankeitourist.online/nepal-1

123回の閲覧0件のコメント